SKIP THIS

MLBL
IME Life
Beema Board

यी हुन् आज सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज पनि शेयर बजार घटेको छ । आज नेप्से परिसूचक ३ दशमलव ८१ अंकले घटेर २,०१९ दशमलव १७ को विन्दुमा कायम भएको छ । आज ८८ कम्पनीको शेयर मुल्य बढेको छ भने ११८ कम्पनकिो शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै आँधिखोला लघुवित्त, आदर्श लघुवित्त र खप्तड लघुवित्तका लगानकिर्ताले कमाउका छन् । यी तीन कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सिद्धार्थ इन्स्योरेन्स कम्पनकिा लगानीकर्ताले ६ दशमलव ४१ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

आज सबैभन्दा धेरै प्रिमियर इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ३ दशमलव ८५ प्रतिशतका दरले गुमाएका हुन् । आज राप्ती हाइड्रो साम्लीङ पावर लगायतका लगानीकर्ताले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS