काठमाडौं । आज पनि शेयर बजार घटेको छ । आज नेप्से परिसूचक ३ दशमलव ८१ अंकले घटेर २,०१९ दशमलव १७ को विन्दुमा कायम भएको छ । आज ८८ कम्पनीको शेयर मुल्य बढेको छ भने ११८ कम्पनकिो शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै आँधिखोला लघुवित्त, आदर्श लघुवित्त र खप्तड लघुवित्तका लगानकिर्ताले कमाउका छन् । यी तीन कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सिद्धार्थ इन्स्योरेन्स कम्पनकिा लगानीकर्ताले ६ दशमलव ४१ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै प्रिमियर इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ३ दशमलव ८५ प्रतिशतका दरले गुमाएका हुन् । आज राप्ती हाइड्रो साम्लीङ पावर लगायतका लगानीकर्ताले गुमाएका छन् ।