IME Life
Beema Board

प्रिमियर र सिद्धार्थ इन्स्योरेन्सको शेयर कारोबार रोक्का

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी र सिद्धार्थ इन्स्योरेन्स कम्पनीले भोलि फागुन १७ गतेदेखि शेयर कारोबार रोक्का राख्ने भएका छन् । दुबैले भोलिदेखि सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको नामबाट एकिकृत कारवबार गर्दैछन् ।

धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ को दफा ९ को उपदफा २ को प्रयोजनका लागि शेयर कारोबार रोक्का गर्ने भएका हुन् । प्रचलित नियम अनुसार मर्जरको सहमति पश्चात आधारभुत शेयरधनीहरुको मात्रै शेयर कारोबार रोक्का रहन्छ । एकिकृत कारोबार भएको दिनदेखि १५ दिनसम्म भने सबै शेयरधनीहरुको शेयर कारोबार रोक्का हुने व्यवस्था छ । तर मर्जर पछि स्वाप रेसियो अनुसार शेयर समायोजन गर्नेदेखि लिएर सूचिकरणका प्रकृयाँ पुरा गर्दा कम्पनीहरुले तोकिएको समयअवधि भित्र मर्जर पछिको एकिकृत शेयर कारोबार भने समयमा गर्न सकेको पाइदैन ।

Prabhu
Crest

दुई कम्पनी बराबरी हैसियतमा मर्जर भएका हुन् । निर्जीवन क्षेत्रमा यो तेस्रो सफल मर्जर हो । जीवन तर्फ भने अहिलेसम्म एउटा मात्रै मर्जर सफल भएको छ । बाँकी कम्पनीहरु मर्जर प्रकृयाँमै छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS