SKIP THIS

MLBL
IME Life
Beema Board

यी हुन् आज सबैभन्दा धेरै कमाउने कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार घटेको छ । आज शेयर बजार ३ दशमलव ६५ अंकले घटेर २,०२३ दशमलव ५४ को विन्दुमा कायम भएको छ । आज ७१ कम्पनीको शेयर मुल्य बढेको छ भने १३५ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले ९ दशमलव ७३ प्रतिशतका दरले कमाएका छन् । सामलिङ पावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ३५ प्रतिशतका दरले कमाएका छन् । तारागाउँ रेजेन्सीका लगानीकर्ताले ७ दशलमव ९६ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS