काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले ट्रेनी सहायक पदका लागि र्मचारी माग गरेको हो । उक्त पदमा आवेदन दिनको लागि प्रमाणपत्र तह वा सो सरह उत्तिर्ण गरेको हुनुपर्ने छ । उक्त पदमा आवेदन दिन ईच्छुक उम्मेदवारले सुचना प्रकाशित मितिले ७ दिन भित्र आवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।