काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले क्रेडिट रिस्क हेडका लागि १ जना, अप्रेशन हेड पदमा १ जना र रिलेशनसिप म्यानेजरका लागि केही, डिजिटल डिपार्टमेन्टका लागि केहि संख्यामा कर्मचारीको माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले फागुन २९ गते भित्र बैंकको वेवसाइट मार्फत आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।