IME Life
Beema Board

दुई इन्स्योरेन्स कम्पनीले फागुन १७ गतेबाट एकिकृत कारोबार शुरु गर्दै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स कम्पनीले फागुन १७ गतेबाट एकिकृत कारोबार शुरु गर्ने भएका छन् । यी दुई कम्पनी एक आपसमा मर्ज भई फागुन १७ गतेबाट सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नाममा एकिकृत कारोबार गर्ने घोषणा गरेका हुन् । । संयुक्त मर्जर समितिको फागुन ११ गते बसेको बैठकले फागुन १७ गतेबाट एकिकृत कारोबार गर्ने निर्णय गरेको हो ।

यी दुवै कम्पनीको पुस २९ गते सम्पन्न साधारण सभाले मर्जर प्रस्ताव पारित गरेको थियो । त्यस्तै, यी कम्पनीलाई बीमा प्राधिकरणले माघ १६ गते र नेपाल धितोपत्र बोर्डले माघ २४ गते तथा कम्पनी रजिष्ट्रार कार्यालयले फागुन ८ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

Prabhu
Crest

यी दुई कम्पनी दुवै १ः१ को स्वाप रेसियोमा मर्ज भएका हुन् । अब सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको केन्द्रीय कार्यालय बबरमहलमा रहने जनाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%

खुसी

0%

दु :खी

8%

अचम्मित

0%

उत्साहित

8%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS