Connect IPS
IME Life

एशियन लाइफको व्यतित बीमालेखमा ५० प्रतिशत छुट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा ब्याज छुट गरेको छ । कम्पनीबाट जारी गरिएको तथा नियमित रुपमा बीमाशुल्क भुक्तानी नगरेको कारण मिति २०७७/११/१४ देखि व्यतित भएका बीमालेखहरु २०७९ फागुन १५ गतेदेखि २०७९ चैत ३० गतेभित्र पुर्नजागरण गराउने बीमितहरुलाई लाग्ने बिलम्ब शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार २०७९ ११ १४ सम्ममा नवीकरण बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघि पूर्ण व्यतित भएका बीमालेखहरुलाई मात्र ब्याज छुट प्रदान गरिनेछ । साथै २०८०/११/१४ भन्दा अगाडी परिपक्व हुने बीमालेखहरुमा ब्याज छुट प्रदान गरिने छैन । जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८ जारी भए पश्चात छुट लिइसकेका बीमितको हकमा भने पुनःब्याज छुट नदिने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS