IME Life
Beema Board

बजार “सपोर्ट” जोनबाट फर्किएको हो ? ठूला ब्रोकरबाट कस्तो भयो कारोबार ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक १९६१ को न्यून विन्दुसम्म पुगेर बजार बन्द हुँदा २०२७ को विन्दुमा बन्द भएको थियो । बजार बन्द हुँदा ४ दशमलव ५५ अंकले वृद्धि हुँदै २ अर्ब ५२ करोडको कारोबार भएको छ ।

बजारले कम ब्याक हानेकै हो ?
आजको बजार “सपोर्ट” जोनबाट फर्किएको देखिन्छ । केही महिना अघि मात्र नोभेम्बर पहिलो साता र अन्तिम साता बजारले १९६० को क्षेत्रलाई प्रतिरोध बनाएको थियो भने डिसेम्बर अन्तिम साता बजारले सो क्षेत्रबाट ब्रेकआउट गरेको थियो । ब्रेकआउट पश्चात सो क्षेत्र टेवा बन्दा र आजको बजार पनि इण्ट्राडेमा सोही क्षेत्रबाट माथिल्लो दिशा तर्फ फर्किएको छ । यसरी हेर्दा टेवा क्षेत्रबाट बजार फर्किएको छ ।

Prabhu
Crest

आजको फ्लोरसिटले के देखायो ? 
आज ब्रोकर नम्बर ५८ बाट सर्वाधिक कारोबार भएको छ । ३८ करोड ३८ लाख कारोबार भएको दिन सो ब्रोकरबाट २३ करोड २८ लाख बराबरको खरिद भएको छ भने १५ करोड ९ लाख बराबरको विक्री भएको छ । यसरी हेर्दा आज ब्रोकर नम्बर ५८ बाट विक्रीको तुलनामा ८ करोड १९ लाख धेरै खरिद भएको छ।

त्यस्तै दोश्रो सर्वाधिक कारोबार गर्ने ब्रोकर नम्बर ३४ले २४ करोड ३३ लाखको कारोबार गर्दा ११ करोड ८९ लाख बराबरको खरिद भएको छ भने १२ करोड ४४ लाख बराबरको विक्री भएको छ । सो ब्रोकरबाट खरिदको तुलनामा ५५ लाख धेरै विक्री भएको छ ।

तेश्रोमा ब्रोकर नम्बर ४५ बाट १३ करोड ३३ लाखको खरिद हुँदा ९ करोड ४७ लाखको विक्री भएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

43%

खुसी

29%

दु :खी

29%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS