SKIP THIS

MLBL
IME Life
Beema Board

यी हुन् आज सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज बजार शुरुमा भारी अंकले घटेर बन्द हुँदा सामान्य बृद्धि भएर बन्द भएको छ । आज परिसूचक ५१ अंकले सम्म घटेको थियो भने बन्द हुँदा ४ दशमलव ५५ अंकले बढेर बन्द भएको छ । आज नेप्से २,०२७ दशमलव १९ को विन्दुमा कायम भएको छ । आज १४६ कम्पनीको शेयर मुल्य बढेको छ भने ६२ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै विजय लघुवित्तका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले ७ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् । ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७ दशमलव ६० प्रतिशतका दरले कमाएका छन् । अभियान लघुवित्तका लगानीकर्ताले ७ दशमलव २६ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

त्यसैगरी आज सबैभन्दा धेरै सिटिजन म्युचुअल फण्ड १ का इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ७ दशमलव ८५ प्रतिशतका दरले गुमाएका हुन् । जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले ५ दशमलव ३६ प्रतिशतका दरले गुमाएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS