SKIP THIS

MLBL
IME Life
Beema Board

नेप्सेमा सामान्य बृद्धि, यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज बजार शुरुमा भारी अंकले घटेर बन्द हुँदा सामान्य बृद्धि भएर बन्द भएको छ । आज परिसूचक ५१ अंकले सम्म घटेको थियो भने बन्द हुँदा ४ दशमलव ५५ अंकले बढेर बन्द भएको छ । आज नेप्से २,०२७ दशमलव १९ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा २६२ कम्पनीको ६५ लाख १५ हजार ८५२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५२ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिष्लिरीको शेयर कारोबार भएको छ । आज कम्पनीको १० करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, एनआइसी एशिया बैंकको ७ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । छिमेक लघुवित्तको ७ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जीवन विकास लघुवित्तको ६ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS