IME Life
GBIME

सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बोनश शेयर सूचिकृत

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज आइतवार नेपाल स्टक एक्सचेञ्जमा सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको ११ लाख ५९ हजार कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

कम्पनीले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ९ प्रतिशत बोनश शेयर सूचिकृत गराएको हो । अश यस बोनश शेयर शेयरधनीले हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS