Connect IPS
IME Life

फागुन १२ गते त्रिविका सम्पूर्ण आङ्गिक क्याम्पस बन्द

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । फागुन १२ गते (शुक्रबार) त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण कार्यालय तथा आङ्गिक क्याम्पस बन्द हुने भएको छ । त्रिवि सेवा आयोगका पूर्वाध्यक्ष चूडाराज उप्रेतीको निधनप्रति शोक व्यक्त गर्दै त्रिविले भोलि बिदा दिने निर्णय गरेको हो ।

फागुन ८ गते उप्रेतिको निधन भएकोमा त्रिविले १२ गते शोक बिदा दिने निर्णय गरेको हो । त्रिविका आङ्गिक क्याम्पसहरुमा पठन पाठन तथा कार्यालय बन्द भएतापनि पूर्व निर्धारित परिक्षाहरु भने यथावत सञ्चालन हुने त्रिविले जनाएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS