काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले कर्मचारी माग गरेको छ । क्यापिटलले फ्रन्ट डेस्क एक्जुकेटिभका लागि ट्रेनी असिस्टेन्टका लागि कर्मचारी माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनको लागि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्नेछ । ईच्छुक उम्मेदवारले क्यापिटलको फागुन १४ गते वेवसाईट मार्फत आवेदन दिन सक्नेछन् ।