SKIP THIS

MLBL
IME Life
Beema Board

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ३३ दशमलव ५७ अंकले बढेर २,०८० दशमलव ३८ को विन्दुमा कायम भएको छ । आज १६५ कम्पनीको शेयर मुल्य बढेको छ भने ४९ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै लिबर्टी इनर्जीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ८० प्रतिशतका दरले कमाएका छन् । छ्याङदी हाइड्रोका लगानीकर्ताले ९ दशलमव ५६ प्रतिशतका दरले कमाएका छन् । दोर्दी खोलाका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

आज सबैभन्दा धेरै आदर्श लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS