IME Life
Beema Board

नेपाल टेलिकमको सञ्चालक परिवर्तन, बाबुराम भण्डारी र झक्क प्रसाद आचार्य नियुक्त

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल सरकारले नेपाल टेलिकमको दुई सञ्चालक परिवर्तन गरेको छ । उद्योग मन्त्रालय तथा अर्थमन्त्रालय मन्त्रालयलले टेलिकमको सञ्चालक समितिको सदश्य पदमा उत्तर कुमार खत्रीको ठाउँमा बाबुराम भण्डारी र भुपाल बरालको ठाउँमा झक्क प्रसाद आचार्यलाई पठाउने निर्णय गरेको हो ।

नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको नियमावलीको नियम १२ को खण्ड (छ) को समुह क अर्थात संस्थापक समुह २ मा भएको व्यवस्था अनुसार अर्थमन्त्रालयका सह-सचिव सञ्चालक समितिको सदश्य रहने प्रावधान अनुसार आचार्यलाई पठाउने निर्णय गरेको हो ।

Prabhu
Crest

फागुन चार गतेको मन्त्रिस्तरको निर्णयबाट आचार्य नियुक्त भएका हुन् । त्यस्तै नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको नियमावली नियम १२ को खण्ड (छ) को समुह क संस्थापक समुह ५ मा भएको व्यवस्था अनुसार उद्योग मन्त्रालयका सह-सचिव कम्पनीको सञ्चालक समितिको सदश्य रहने प्रावधान अनुसार भण्डारीलाई नियुक्त गरिएको हो ।

नवनियुक्त दुई सञ्चालकले फागुन ५ गते पद तथा गोपनियता र इमान्दारिताको शपथ ग्रहण गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS