IME Life
Beema Board

सानिमा लाइफका सिइओ अगम मुखियाको वार्षिक तलब सुविधा ५७ लाख ८४ हजार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सानिमा लाइफका प्रमुख कार्यकारी अधिकृत अगम मुखियाको वार्षिक तलब भत्ता तथा अन्य सुविधा ५७ लाख ८४ हजार रुपैयाँ रहेको छ । मुखियाले अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा तलब भत्ता बापत ५० लाख रुपैयाँ बुझेका छन् ।

यस बाहेक कम्पनीले उनलाई अन्य सुविधा बापत ७ लाख ७८ हजार रुपैयाँ उपलब्ध गराएको छ । यसरी कुल ५७ लाख ८४ हजार रुपैयाँ कम्पनीले दिएको छ । मुखिया कम्पनीको पहिलो प्रमुख कार्यकारी अधिकृत हुन् यस भन्दा अगाडी कम्पनीले महाप्रवन्धक पदबाटै कम्पनी सञ्चालन गर्दै आइरहेको थियो ।

Prabhu
Crest

अघिल्लो आर्थिक वर्षमा कम्पनीले सञ्चालकहरुलाई बैठक भत्ता बापत ४ लाख ९० हजार रुपैयाँ दिएको छ । कम्पनीले यहि फागुन १२ गते पाँचौ वार्षिक साधारणसभा आह्वान गरेको छ । सभाले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी सँग बराबरी हैसियतमा मर्जर गर्ने विशेष प्रस्ताव पारित गर्दैछ । शेयरधनीहरुले भने यस आर्थिक वर्षमा कुनै पनि लाभांश पाउने छैनन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS