काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले विभिन्न पदका लागि कर्मचारकिो माग गरेको छ । कम्पनीले डिपार्टमेन्ट हेड देखि एसिस्टेन्ट लेभल सम्म विभिन्न पदमा कर्मचारी माग गरेको हो । कम्पनीले म्यानेजर लेभलका लागि पनि कर्मचारीको माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेकाले कम्पनीको वेवसाइट मार्फत फागुन २३ गतेभित्र आवेदन दिन सक्नेछन् ।
प्रोग्रेशिभ फाइनान्सले माग्यो धेरै संख्यामा कर्मचारी
![](https://insurancekhabar.com/wp-content/uploads/2018/08/progressive.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)