IME Life
Beema Board

नेको इन्स्योरेन्सको दाबी भुक्तानीमा उल्लेख्य बृद्धि, ७ हजारभन्दा बढी दाबी फर्छ्यौट

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । विगत २७ बर्षदेखि नेपाली बीमा बजारमा सेवा पु-याउँदै आएको नेको इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानीलाई प्राथामिकतामा राख्दै आएको छ । कम्पनीले बीमितहरुको सेवालाई ध्यानमा राख्दै दाबी भुक्तानीलाई प्राथामिकता दिँदै आइरहेको हो । यसैबीच कम्पनीले आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्मको दावी भुक्तानी गर्न बाँकी रहेको दाबीमध्ये जम्मा ३६७२ वटा दावीको ५२ करोड ९१ लाख (७४%) भुक्तानी गरिसकेको जनाएको छ ।

आर्थिक वर्ष २०७९/८० को माघसम्म आइपुग्दा चालु आर्थिक वर्षमा परेका दाबी मध्ये ३४६४ वटा दाबीको १९ करोड ८० लाख (५७%) भुक्तानी गरिसकेको छ । त्यसैगरी यस आर्थिक वर्षकोे माघ महिनासम्म आइपुग्दा जम्मा ७१३६ वटा दाबीको रु ७२ करोड ७१ लाख भुक्तानी गरिसकेको छ ।

Prabhu
Crest

कम्पनीले कागजात पुरा भएका दावीहरुको यथाशीघ्र दावी भुक्तानी नीति लिएको दावीकर्ता बीमितहरुलाई बाँकी कागजात बुझाई यथाशीघ्र दावी भुक्तानी लिन समेत अनुरोध गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

0%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS