SKIP THIS

MLBL
IME Life
Beema Board

यी हुन् आज सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार घटेको छ । आज शेयर बजार २३ दशमलव ६० अंकले घटेर २,०४६ दशमलव ८१ को विन्दुमा कायम भएको छ । आज ३२ कम्पनीको शेयर मुल्य बढेको छ भने १७७ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै राप्ती हाइड्रका लागानीकर्ताले कमाएका छन् । आज कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज दोर्दी खोला जलविद्युत कम्पनीका लगानीकर्ताले ४ दशमलव १७ प्रतिशतका दरले कमाएका छन् । एनएमबि हाइब्रित फण्ड एलका इकाईधनीले ३ प्रतिशतका दरले कमाउका छन् । कालिका पावरका लगानीकर्ताले २ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

त्यसैगरी आज सबैभन्दा धेरै जीवन विकास लघुवित्तका लगानीकर्ताले ९ दशमलव १५ प्रतिशतका दरले गुमाएका छन् । उपकार लघुवित्तका लगानकिर्ताले ७ दशमलव ४२ प्रतिशतका दरले गुमाएका छन् । हिमालयन डिष्टिलरीका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS