SKIP THIS

MLBL
IME Life
Beema Board

बजार घट्दा यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार घटेको छ । आज शेयर बजार २३ दशमलव ६० अंकले घटेर २,०४६ दशमलव ८१ को विन्दुमा कायम भएको छ । आज ३२ कम्पनीको शेयर मुल्य बढेको छ भने १७७ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २५८ कम्पनीको ६० लाख ९१ हजार ३५३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९४ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । आज कम्पनीको २० करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साल्ट ट्रेडिङको ११ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जीवन विकास लघुवित्तको ६ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS