SKIP THIS

MLBL
IME Life
Beema Board

आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज सोमबार सुन चाँदीको भाउ स्थिर रहेको छ । हिजो आइतबार प्रतितोला १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन पनि स्थिर रहँदै प्रति तोला १ लाख २ हजार ७ सयमा कारोबार भइरहेको छ । आज चाँदीको मुल्य पनि स्थिर रहँदै प्रति तोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS