Connect IPS
IME Life

मर्जरपछि युनिक नेपालको ११ लाख ६ हजार कित्ता शेयर सूचिकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर सूचिकृत भएको छ । युनिक नेपाल र साविक घोडीघाडा लघुवित्तबीच एक आपसमा १ः०.५ अनुपातमा गाभ्ने गाभिने वा मर्जर भई कायम हुन आएको शेयर आज नेप्सेमा ‘युएनएलबी’ सिम्बोलबाट सूचिकृत भएको हो ।

साविक घोडाघोडीको १ लाख ३८ हजार १२५ कित्ता र युनिक नेपाल लघुवित्तको कुल९ लाख ६८ हजार २ सय कित्ता शेयर गरी कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका कुल ११ लाख ६ हजार ३२५ कित्ता शेयर युनिक नेपाल लघुवित्तको नामबाट सूचिकृत भएको हो ।

Prabhu
Crest

अब भोलिबाट उक्त शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।

1676540161258

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS