IME Life
GBIME

बजारमा गिरावट कायमै, यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज पनि साताको अन्तिम दिन शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक २१ दशमलव १५ अंकले घटेर २,०७० दशमलव ४१ को विन्दुमा कायम भउको छ । आज २५६ कम्पनीको ४७ लाख ४७ हजार ५६७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६८ करोड ४९ लाख ४२ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । आज कम्पनीको ५ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको ५ करोड १३ लाख रुपैयााको शेयर कारोबार भएको छ । ङादी पावरको ४ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS