काठमाडौं । नेप्सेमा हिमालयन डिष्टीलरी लिमिटेडको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको ९१ लाख १० हजार ८७४ दशमलव ९३ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।
कम्पनीले पुस २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । अब यस बोनश शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।