काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका कम्पनी सचिव रामचन्द्र बास्तोलाको राजिनामा स्वीकृत भएको छ । लघुवित्तको कम्पनी सचिवको रुपमा काम गर्दै आएका बास्तोलाले आफ्नो पदबाट दिएको राजिनामा संस्थाको फागुन ४ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो । उनको राजिनामा पुष २४ गतेदेखि नै लागू हुनेगरी स्वीकृत गरेको कम्पनीले जनाएको छ ।
1676522415167धौलागिरी लघुवित्तका कम्पनी सचिव बास्तोलाको राजिनामा स्वीकृत
![](https://insurancekhabar.com/wp-content/uploads/2021/12/dhaulagiri-laghubitta.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)