SKIP THIS

MLBL
IME Life
Beema Board

बजार घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनीहरु

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार घटेके छ । हिजो पनि घटेको बजार आज परिसूचक १३ दशमलव ९० अंकले घटेर २,०९१ दशमलव ५६ को विन्दुमा कायम भएको छ । आज ३७ कम्पनीको शेयर मुल्य बढेको छ भने १७६ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा १५६ कम्पनीको ४८ लाख १५ हजार १२० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७३ करोड २५ लाख ७५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अपि पावर कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको ६ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, आज अरुण कावेली पावरको ५ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ४ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ३ करोडमाथि शेयर कारोबार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS