काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । कम्पनीले कनिष्ठ सहायक पदका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । कम्पनीले ग्रामिण क्षेत्रमा काम गर्न ईच्छुकहरुलाई आवेदन दिन भनेको छ । ईच्छुक तथा योग्यता पुगेकाले फागुन १६ गतेभित्र आवेदन पदनुपर्ने जनाएको छ ।
जाल्पा सामुदायिक लघुवित्तमा रोजगारीको अवसर
![](https://insurancekhabar.com/wp-content/uploads/2022/08/job-vacancy.webp)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)