Connect IPS
IME Life

बिजय लघुवित्तको शेयर कारोबार फुकुवा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले बिजय लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार फुकुवा गरिदिएको हो । बिजय लघुवित्तले गत आर्थिक वर्षको लाभांश सम्बन्धित पत्र नेप्सेमा ढिला उपलब्ध गराएकोमा नेप्सेले धितोपत्र सूचिकरण विनियमावली बमोजिम कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो ।

नेप्सेले कम्पनीलाई ३ दिनभित्र के कति कारणले यस्तो हुन पुगेको हो कारण खुलाई स्पष्टिकरण पेश गर्न आग्रह समेत गरेको थियो । सोही अनुरुप कम्पनीले माघ २५ गते बेलुका ६ बजेर ३५ मिनेटमा नेप्सेमा जानकारी गराएकोमा संचालक समितिको माघ २५ गते हुन गई मानविय त्रुटि भएको भन्दै अब यस्तो गल्ति नगर्ने शर्तमा नेप्सले कम्पनीको शेयर कारोबार फुकुवा गरेको बताएको छ ।

Prabhu
Crest

अब यस कम्पनीको शेयर कारोबार भोलिबाट हुनेछ ।

1676369218621

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS