IME Life
Beema Board

प्रिमियर इन्स्योरेन्सका सिइओ तिमिलाको राजिनामा स्वीकृत, जोशीले पाइन् कामुको जिम्मेवारी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीका सिईओ विश्वराम तिमिलाले पदबाट राजिनामा दिएका छन् । उनले आफ्नो व्यक्तिगत कारण देखाई पदबाट राजिनामा दिएका हुन् । उनले दिएको राजिनामालाई कम्पनीको माघ २७ गते बसेको संचालक समितिको बैठकले फागुन १ गतेदेखि लागु हुनेगरी स्वीकृत गरेको हो । बीमा क्षेत्रमा ३० वर्षभन्दा बढि अनुभव भएका तिमला दक्ष र कुशल बीमा प्रशासक मानिन्छन् ।

कम्पनीले नेप्सेमार्फत सुचना जारी गर्दै कम्पनीको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पदमा कविता जोशीलाई नियुक्त गर्ने निर्णय गरेको छ । कम्पनीको माघ २७ गते नै बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

Prabhu
Crest

1676199740822
1676199600920

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

67%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS