SKIP THIS

MLBL
IME Life
Beema Board

बजारमा भारी अंकको गिरावट हुँदा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजारमा भारी अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ६३ दशमलव ८८ अंकले घटेर २,१२१ दशमलव ७५ को विन्दुमा कायम भएको छ । आज ८ कम्पनीको मात्रै शेयर मुल्य बढेको छ । २०७ कम्पनकिो शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २५३ कम्पनीको ८१ लाख ३९ हजार ८४० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको कारोबार भएको छ । आज कम्पनीको १४ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, ङादी पावर कम्पनीको ११ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको ७ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS