IME Life
Beema Board

सानिमा जिआईसीको बीमा कोषमा साढे ३४ करोड हुँदा, नाफा कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासको रिपोर्ट सार्वजनिक गरेको छ । प्रकाशित तथ्यांक अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको दोश्रो त्रैमास भन्दा १०२ दशमलव २८ प्रतिशतले वृद्धि हुँदै ११ करोड ७४ लाख पुगेको छ ।

कुल बीमा शुल्क आर्जन ६२ दशमलव ९४ प्रतिशतले वृद्धि हुँदै ७५ करोड १४ लाख पुगेको छ भने खुद बीमा शुल्क आर्जन ६१ दशमलव ६३ प्रतिशतले वृद्धि हुँदै २९ करोड ९५ लाख पुगेको छ ।
२ अर्ब चुक्ता पुँजी भएको कम्पनीको जगेडामा २६ करोड ३२ लाख संचित छ भने बीमा कोषमा ३४ करोड ५३ लाख संचित छ । समिक्षा अवधिमा जगेडा कोष १३५ दशमलव ४९ प्रतिशतले वृद्धि हुँदा बीमा कोष १८३ दशमलव ५४ प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीले पुष मसान्तसम्म ३६ करोड १९ लाख कुल दावी भुक्तानी गर्दा ७ करोड ९० लाख खुद दाबी भुक्तानी गरेको छ।

Prabhu
Crest

प्रकाशित तथ्यांक अनुसार कम्पनीको प्रति शेयर आम्दानी ११ रुपैयाँ ७५ पैसा र प्रति शेयर किताबी मूल्य १३१ रुपैयाँ ८७ पैसा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS