Connect IPS
IME Life

फागुनमा विकास बैंकहरुले निक्षेपको ब्याजदर घटाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । फागुनमा विकास बैंकहरुले निक्षेपको ब्याजदर घटाउने भएका छन्। विकास बैंक एशोशियसनको आज शुक्रबार बसेको बैठकले फागुनमा निक्षेपको ब्याजदर ० दशमलव २५ प्रतिशतले घटाउने निर्णय गरेको हो ।

अब फागुनदेखि विकास बैंकहरुको व्यक्तिगततर्फ अधिकतम ब्याजदर ११ दशमलव ७५ प्रतिशत र संस्थागतर्फ ९ दशमलव ७५ प्रतिशत हुने विकास बैंक एशोशियसनले जनाएको छ । त्यसैगरी रेमिट्यान्स खातामा भने १२ दशमलव ७५ प्रतिशत ब्याजदर हुने जनाइएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

33%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS