Connect IPS
IME Life

बैंक खाता अद्यावधिक गर्न लुम्बिनी विकास बैंकको आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले शेयरधनीलाई नगद लाभांश वितरणको लागि बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ । कम्पनीले पुस २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ९ प्रतिशत नगद लाभांश (करसहित) वितरणको लागि शेयरधनीलाई बैंक खातामा अद्यावधिक गाराउन आग्रह गरेको हो ।

बुक क्लोजको अघिल्लो दिनसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको बैंक खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ । शेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS