IME Life
Beema Board

आइएमई जनरलको बीमा कोष १५% ले वृद्धि हुँदा, नाफा कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासको रिपोर्ट सार्वजनिक गरेको छ। प्रकाशित तथ्यांक अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको दोश्रो त्रैमास भन्दा ७ दशमलव ८७ प्रतिशतले वृद्धि हुँदै १३ करोड ०९ लाख पुगेको छ ।

कुल बीमा शुल्क आर्जन ९ प्रतिशतले वृद्धि हुँदै ९० करोड २६ लाख पुगेको छ भने खुद बीमा शुल्क आर्जन ७ दशमलव ७९ प्रतिशतले वृद्धि हुँदै ४० करोड ५६ लाख पुगेको छ ।
१ अर्ब ७० करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडामा ३२ करोड ८० लाख संचित छ भने बीमा कोषमा ६१ करोड ११ लाख संचित छ । समिक्षा अवधिमा जगेडा कोष ७ दशमलव ८२ प्रतिशतले वृद्धि हुँदा बीमा कोष १५ दशमलव १९ प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीले पुष मसान्तसम्म ३९ करोड ०१ लाख कुल दावी भुक्तानी गर्दा १२ करोड ६३ लाख खुद दाबी भुक्तानी गरेको छ।

Prabhu
Crest

प्रकाशित तथ्यांक अनुसार कम्पनीको प्रति शेयर आम्दानी १५ रुपैयाँ ३९ पैसा र प्रति शेयर किताबी मूल्य १५५ रुपैयाँ १९ पैसा छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS