IME Life
Beema Board

अजोड इन्स्योरेन्सको खुद बीमा शुल्क ३४ प्रतिशत वृद्धि हुँदा अन्य सूचक कस्ता ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासको रिपोर्ट सार्वजनिक गरेको छ। प्रकाशित तथ्यांक अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको दोश्रो त्रैमास भन्दा ५ दशमलव ३८ प्रतिशतले वृद्धि हुँदै ४ करोड ८८ लाख पुगेको छ ।

कुल बीमा शुल्क आर्जन १४ प्रतिशतले वृद्धि हुँदै ९० करोड ४८ लाख पुगेको छ भने खुद बीमा शुल्क आर्जन ३४ दशमलव ४३ प्रतिशतले वृद्धि हुँदै ३० करोड ६१ लाख पुगेको छ ।
१ अर्ब चुक्ता पुँजी भएको कम्पनीको जगेडामा १७ करोड ८७ लाख संचित छ भने बीमा कोषमा १९ करोड ६० लाख संचित छ । समिक्षा अवधिमा जगेडा कोष ५१ दशमलव ४२ प्रतिशतले वृद्धि हुँदा बीमा कोष ४४ दशमलव ८६ प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीले पुष मसान्तसम्म ५३ करोड २८ लाख कुल दावी भुक्तानी गर्दा १५ करोड ०६ लाख खुद दाबी भुक्तानी गरेको छ।

Prabhu
Crest

प्रकाशित तथ्यांक अनुसार कम्पनीको प्रति शेयर आम्दानी ९ रुपैयाँ ७७ पैसा र प्रति शेयर किताबी मूल्य १३९ रुपैयाँ २२ पैसा छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS