काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारीको माग गरेको छ । बैंकले केही संख्यामा ब्रान्च म्यानेजरको लागि कर्मचारी माग गरेको हो । उक्त पदका लागि बैंकले म्यानेजेन्ट संकाय अन्तर्गत स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका इच्छुक ब्यक्तिले फागुन १० गतेभित्र बैंकको इमेल मार्फत दरखास्त दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।