काठमाडौं । हिजो बढेको बजार आज घटेको छ । आज नेप्से परिसूचक ७ दशमलव १३ प्रतिशतले घटेर २,१७० दशमलव द्द१ को विन्दुमा कायम भएको छ । आज ६७ कम्पनीको शेयर मुल्य बढेको छ । आज दिनभरिमा २५७ कम्पनीको १ करोड ५ लाख २ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६९ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनकिो शेयर कारोबार भएको छ । आज कम्पनीको ११ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको १० करोड द्द१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावर कम्पनीको ८ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।