Connect IPS
IME Life

राष्ट्र बैंकले गर्याे ९ वाणिज्य बैंकलाई कारवाहि, यस्ता छन् कारण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले क वर्गका ९ वटा वाणिज्य बैंकलाई कारबाहि गरेको छ । राष्ट्र बैंकले यी वाणिज्य बैंकलाई विभिन्न कारण देखाई कारबाहि गरेको हो । राष्ट्र बैंकले कारबाहि गरेको वाणिज्य बैंकहरुमा प्रभु बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, ग्लोबल आईएमई बैंक लि., प्राइम कमर्सियल बैंक लि.,माछापुच्छ्रे बैंक लि.सानिमा बैंक लि.नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि.सिभिल बैंक लि. नबिल बैंक लि. रहेको छ ।

आर्थिक वर्ष २०७९/०८० को दोस्रो त्रैमासभित्र राष्ट्र बैंकले यी मध्ये दुई बैंक माछापुच्छ्रे र प्रभु बैंकलाई दुई/दुई पटक कारबाहि गरेको छ । कारबाहिमा परेका मध्ये चार बैंकलाई सम्पत्ति सुद्धिकरण सम्बन्धि ऐन र निर्देशनको उल्लङ्घन गरेको आरोपमा राष्ट्र बैंकले नगद जरिवाना तोकेको छ । जसमध्ये प्रभु बैंक, कुमारी बैंक, ग्लोबल आईएमई बैंक र प्राइम कमर्सियल बैंकलाई ५०/५० लाख रुपैयाँ तोकेको हो ।

Prabhu
Crest

अन्य बैंकहरुलाई भने एकिकृत निर्देशन, २०७८ को कार्यान्वयनको सम्बन्धमा, बैंक तथा बित्तीय संस्था सम्बन्धि ऐन उल्लङ्घन लगाएतका विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत तथा बैंकलाई सचेत गराएको छ ।

Enforcement-Action-Second-Quarter-2079.80

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS