IME Life

गौतमका दम्पत्तिले दिए छोरीको जन्मदिनमा १० लाखको बीमा पोलिसी उपहार

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । पछिल्लो समय नेपालीहरुमा पनि बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आइरहेको छ । विभिन्न उत्सवहरुमा जीन्सी सामान, गरगहना लगायतका उपहार दिनुको सट्टा पछिल्लो समय बीमा पोलिसी उपहार दिने प्रचलनले प्राथमिकता पाउँदै आएको छ ।

यसैबीच बिर्तामोड नगरपालिका ७ झापाका राजु गौतम र चित्रकला कुवर गौतमले आफ्नो छोरीको पहिलो जन्मदिनमा बीमा पोलिसी उपहार दिएका छन् । आमा बुबाले आफ्नो परिवारको पहिलो सन्तानको रुपमा रहेको छोरीलाई जन्मदिनको अवसर पारी १० बीमा पोलिसी उपहार दिएका हुन् ।

Crest

उनीहरुले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स इलाम शाखामा रिलायबल बाल सुलभ प्लस जीवन बीमा खरिद गरेका हुन् । आज गरेको बीमाले सेभिङका साथै, जोखिम बहन र भोलिको भविष्य सुरक्षित गर्ने भएकाले गौतम दम्पत्तिले आफ्नो छोरीलाई बीमा पोलिसी उपहार दिएका हुन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS