Prabhu Life Ad Final

गौतमका दम्पत्तिले दिए छोरीको जन्मदिनमा १० लाखको बीमा पोलिसी उपहार

IME PAY

काठमाडौं । पछिल्लो समय नेपालीहरुमा पनि बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आइरहेको छ । विभिन्न उत्सवहरुमा जीन्सी सामान, गरगहना लगायतका उपहार दिनुको सट्टा पछिल्लो समय बीमा पोलिसी उपहार दिने प्रचलनले प्राथमिकता पाउँदै आएको छ ।

यसैबीच बिर्तामोड नगरपालिका ७ झापाका राजु गौतम र चित्रकला कुवर गौतमले आफ्नो छोरीको पहिलो जन्मदिनमा बीमा पोलिसी उपहार दिएका छन् । आमा बुबाले आफ्नो परिवारको पहिलो सन्तानको रुपमा रहेको छोरीलाई जन्मदिनको अवसर पारी १० बीमा पोलिसी उपहार दिएका हुन् ।

NCHL

उनीहरुले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स इलाम शाखामा रिलायबल बाल सुलभ प्लस जीवन बीमा खरिद गरेका हुन् । आज गरेको बीमाले सेभिङका साथै, जोखिम बहन र भोलिको भविष्य सुरक्षित गर्ने भएकाले गौतम दम्पत्तिले आफ्नो छोरीलाई बीमा पोलिसी उपहार दिएका हुन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x