काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडको स्वतन्त्र संचालकमा इन्द्र प्रसाद कर्माचार्य नियुक्त भएका छन् । कम्पनीको माघ २३ गते बसेको संचालक समितिको बैठकले कम्पनीको स्वतन्त्र संचालकमा कर्माचार्यलाई नियुक्त गरेको कम्पनीले नेप्सेमार्फत एक सुचना जारी गर्दै बताएको छ ।
1675750211941शिखर इन्स्योरेन्सको स्वतन्त्र संचालकमा कर्माचार्य नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2019/08/shikhar-building.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)