SKIP THIS

MLBL
IME Life
Beema Board

लुम्बिनी प्रदेश कार्यालयले सुरु गर्यो बीमा कम्पनीको स्थलगत निरीक्षण

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणको लम्बिनी प्रदेश कार्यालयले बीमा कम्पनीहरुको स्थलगत निरीक्षण सुरु गरेको छ । प्रादेशिका कार्यालयको स्थापना लगत्तै प्राप्त अधिकार अनुसार बीमा कम्पनीहरुको नियमन र सुपरिवेक्षणको काम सुरु गरिएको प्रादेशिका कार्यालय प्रमुख उप निर्देशक पुर्ण बहादुर थापाले जानकारी दिए ।

प्रादेशिका कार्यालयले हिजो सोमबार लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको चनौटा शाखा कार्यालय कपिलबस्तुको अनुगमन गरेको हो । शाखा कार्यालयका कर्मचारीहरुलाई भेटेरै प्राधिकरणका पदाधिकारीहरुले प्राधिकरणबाट जारी भएका सम्पुर्ण निर्देशन तथा कम्प्लाइन्सहरु पुरा गर्न निर्देशन दिएका छन् ।

Prabhu
Crest

संस्थागत सुशासन तथा आवस्यक कम्प्लाइन्सहरु पुरा गर्न अनुरोध गरिएको थापाले जानकारी दिए । बीमितलाई समयमै दाबी भुक्तानी गर्न समेत उनिहरुले अनुरोध गरेका छन् । अहिले स्थलगत रुपमा निरिक्षण मात्रै गरिएकोले कम्पनीका भित्रि कारोबार तथा अन्य विषयमा नहेरिएको उनले जानकारी दिए । नेपाल बीमा प्राधिकरणले आफ्ना प्रादेशिक कार्यालयलाई केहि अधिकार प्रत्यायोजन सहित खटाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS