IME Life
Beema Board

यी हुन् आज सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज कारोबारको अन्तिममा नेप्से परिसूचक बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ४ दशमलव ५७ अंकले बढेर २,१०० दशमलव ६५ को विन्दुमा कायम भएको छ । आज १०४ कम्पनकिो शेयर मुल्य बढेको छ भने ९५ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै आदर्श लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । महुली लघुवित्त वित्तीय संस्थाका लगानकिर्ताले ५ दशमलव ५१ प्रतिशतका दरले कमाएका छन् । युनिभर्सल पावर कम्पनीका लगानकिर्ताले ४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

आज सबैभन्दा धेरै लक्ष्मी बैंकका डिबेञ्चर इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ९ दशमलव ९८ प्रतिशतका दरले गुमाएका हुन् । बराही हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS