Connect IPS
IME Life

सूचिकृत कम्पनीलाई वर्गिकरणका लागि आवश्यक विवरण बुझाउन नेप्सेको आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले सूचिकृत कम्पनीहरुलाई वर्गिकरणका लागि आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरेको छ । नेप्सेले धितोपत्र सूचिकरण विनियमावली २०७५ को विनिमय ११ बमोजिम सूचिकृत संगठित संस्थाहरुको वर्गिकरण गर्नुपर्ने व्यवस्था भएकोले उक्त व्यवस्थाका लागि फारम भरी फागुन १० गतेसम्ममा कार्यालय समयभित्र उपलब्ध गराउन आग्ह गरेको हो ।

1675661192197

 

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS