काठमाडमौं । नेपाल स्टक एक्सचेञ्जले नेपाल एसबिआई बैंक लिमिटेडको ऋणपत्र सूचिकरण खारेज गरेको छ । कम्पनीको माघ १९ गतेको पत्रानुसार बैंकबाट जारी गरिएको ४० करोड बराबरको ४ लाख कित्ता ८ प्रतिशत दरका ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०७९’ माघ २० गतेपछि परिपक्क भएकोले सो नामक ऋणपत्र आजदेखि खारेज गरिएको हो ।
1675588834725नेपाल एसबिआई बैंकको ऋणपत्र सूचिकरण खारेज

