SKIP THIS

MLBL
IME Life
Beema Board

तोलामा १४ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शुक्रबार सुन चाँदीको मुल्य घटेको छ। हिजो बिहिबार प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज शुक्रबार तोलामा १ हजार ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन पनि तोलामा १ हजार ४ सयले घटेर प्रति तोला १ लाख ५ हजार ६ सयमा कारोबार भइरहेको छ । चाँदीको मुल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS