काठमाडौं । आइसीएफसी फाइनान्स कम्पनीले कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरका लागि केही, अफिसर चार्टर्ड एकाउन्टेन्टका लागि केही, मानव संसाधन अफिसरका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात आज माघ २० गतेभित्र आवेदन दिनुपर्नेछ ।
आइसीएफसी फाइनान्समा रोजगारीको अवसर, दरखास्त दिने आज अन्तिम मौका
![](https://insurancekhabar.com/wp-content/uploads/2022/08/job-vacancy.webp)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)