Prabhu Life Ad Final

गुहेश्वरी मर्चेन्ट बैंकिङको शेयर मुल्य समायोजन

IME PAY

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीको शेयर मुल्य समायोजन भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि भोलि बुक क्लोज गर्ने निर्णय गरेसँगै कम्पनीको बोनश शेयरपछि नेप्सेले मुल्य समायोजन गरेको हो ।

कम्पनीको बोनश शेयरपछि मुल्य समायोजन गरी ३४२ रुपैयाँ ७२ पैसा कायम भएको छ । कम्पनीको आज अन्तिम कारोबार मुल्य ३६५ रुपैयाँको आधारमा नेप्सेले मुल्य समायोजन गरेको हो । अब आइतबार सोही मुल्यलाई आधार मानी कम्पनीको शेयर कारोबार खुल्नेछ ।

NCHL

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x