SKIP THIS

MLBL
IME Life
Beema Board

बजार घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार घटेको छ । आज नेप्से परिसूचक २२ दशमलव १२ अंकले घटेर २,०९४ दशमलव ५४ को विन्दुमा कायम भएको छ । आज १९ कम्पनीको शेयर मुल्य बढेको छ भने १९४ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २५७ कम्पनीको ५८ लाख ९८ हजार ९०३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९ करोड ६४ लाख १९ हजार रुपैयाँको शयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै स्टान्र्डर्ट चार्टर्ड बैंकको शेयर कारोबार भएको छ । आज बैंकको १० करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ५ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइएमई जनरल इन्स्योरेन्सको ४ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको ४ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS