IME Life

आइएमई जनरलका सिइओ युगेश भक्त वादेको तलब सुविधा ८५ लाख रुपैयाँ

SPIL
NIC ASIA

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेश भक्त वादेले एक वर्षमा तलब भत्ता बापत ८५ लाख रुपैयाँ बुझेका छन् । कम्पनीले वादेलाई २०८८ साउनदेखि २०७९ असारसम्ममा तलब भत्ता तथा सुविधा बापत उक्त रकम दिएको हो । उनले यस बाहेक इन्धन र मोबाइल फोनको बिल बमोजिम खर्च प्राप्त गरेका छन् ।

गत आर्थिक वर्षमा सञ्चालक समितिको बैठक भत्ता बापत ६ लाख ९८ हजार, सञ्चालक समिति मासिक भत्ता बापत ९ लाख ६ हजार, सञ्चालक समिति बैठक खर्च ३५ हजार, उपसमिति बैठक भत्ता बापत ११ लाख ७७ हजार र अन्य उपसमिति बैठक खर्च ५१ हजार रहेको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS